एमसीसी अनुमोदनको निर्णय नेपालकैः अमेरिका

अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।...

सम्बन्धित सामग्री

एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय नेपालकै हो : अमेरिका

काठमाण्डाै - अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ । एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ । शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने बताएको थियो । अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा ‘नेपाली नेताहरूले एमसीसीको ...

एमसीसी अनुमोदनको निर्णय नेपालकैः अमेरिका

अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको हो।

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय : अमेरिका

काठमाडौँ– अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति सुरु गरेको भन्दै त्यसको विरोध गर्ने बताए लगत्तै अमेरिकी दूतावासले एमसीसीको अनुदान सहयोग नेपालले लिने या नलिने भन्ने सम्बन्धमा चीन रखवाला बने…

एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय : अमेरिका

काठमाडौँ– अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति सुरु गरेको भन्दै त्यसको विरोध गर्ने बताए लगत्तै अमेरिकी दूतावासले एमसीसीको अनुदान सहयोग नेपालले लिने या नलिने भन्ने सम्बन्धमा चीन रखवाला बने…

एमसीसीबारे निर्णय गर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

एमसीसीबारे विवाद उत्कर्षमा पुगिरहेको बेला अमेरिकाले यसबारे निर्णय गर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै सार्वभौम राष्ट्रको रुपमा एमसीसी पारित गर्ने वा नगर्ने निर्णय नेपालको आफ्नो भएको स्पष्ट पारेको हो ।विज्ञप्तिमा नेपाल र अमेरिकाको ७५ वर्ष लामो सम्बन्धलाई स्मरण गर्दै नेपालको परिवर्तनलाई समर्थन गर्दै विभिन्न क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको कुरा उल्लेख गरेको छ । ५० अर्ब रुपैयाँ बराबरको एमसीसी अमेरिकी जनताको तर्फबाट नेपाललाई उपहार भएको बताउँदै अमेरिकाल

एमसीसीमा वासिङ्टन र बेइजिङको वाकयुद्ध, अब नेपालले के गर्ने ?

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा नेपालका दुई मित्र राष्ट्रहरू अमेरिका र चीनको स्वार्थसहितको टकराव सतहमा आएको छ । अमेरिकी सहयोग सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे राजनीतिक दलहरू खिचातानीमा रहेको बेला अमेरिका र चीन नेपालको मामिलामा आमनेसामने भएका छन् । मित्र राष्ट्रले दिएको अनुदान लिने कि नलिने भन्ने निर्णय नेपालले सार्वभौमरूपमा लिन पाउनुपर्ने हो तर, वासिङ्टन र बेइजिङले एमसीसीबारे काठमाडौंमा दबाब सिर्जना गरिरहेका छन् ।  अमेरिकाले दिएको अनुदानको सम्झौता संसदबाट अनुमोदन नभए चिनियाँ प्र...

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ : डा. महत

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् । राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए । ‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट […]

एमसीसीबारे दीपकराज गिरी लेख्छन्– ‘सडकबाट हैन, सदनबाट निर्णय गरौं’

कलाकार दीपकराज गिरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै प्रश्न गरेका छन्– ‘सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको टुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ?’आज म लेख्दैछु भनेर दीपकले सुरु गरेको पोष्टमा लेखिएको छ, ‘चीन पनि ठिक, अमेरिका पनि ठिक, भारत पनि ठिक सबै छिमेकी बराबर भने जस्तो लिङ नखुलेको परराष्ट्र नीतिको दिन गयो ।’ उनले आफ्नो देशलाई फाइद