‘एमसीसी’ र ‘व्याख्यात्मक घोषणा’ को अनुमोदनलाई अमेरिका र चीनले ‘नोटेड’ गरे, कूटनीतिमा ‘नोटेड’को अर्थ के हो ?

काठमाडौं, १८ फागुन : अमेरिकाले नेपालको संसदले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र यसको ‘व्याख्यात्मक घोषणा’ अनुमोदन गरेको विषयलाई ‘नोटेड’ (जानकारीमा लिएको) गरेको जनाएको छ । अमेरिकी विदशमन्त्री एन्टोनी जे. ब्लिन्केनले मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी ‘नोटेड’ गरेको जानकारी दिएका हुन् । ‘नेपालले गरेको एमसीसी अघि बढाउने निर्णय नोटेड गरेका छौं, […]

सम्बन्धित सामग्री

अमेरिका उडे अर्थसचिव, खुशी छैनन् अर्थमन्त्री

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयमा वर्षमान पुन आएको एक हप्तापछि नै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने भ्रमणका लागि बिहीबार राति अमेरिकातर्फ गएका छन् । स्रोतका अनुसार मन्त्रालय आएदेखि नै अर्थमन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु नसकिंदै अर्थसचिव पुष्कर अमेरिका उडेका […]

अमेरिका–चीन संलग्नताको अवसानका लागि जिम्मेवार को ?

जब चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग गत वर्षको शरदयाममा भेटे, तब कतिपयले अमेरिका र चीनबीचको संलग्नता ब्यँुतिएको अर्थ लगाए । वास्तवमा सो भेट नीतिमा ठूलो परिवर्तन नभई एक...

प्रधानमन्त्रीको दुई साता लामो अमेरिका र चीन घुमघाममा झन्डै ५ करोड रुपैयाँ खर्च

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत भदौ र असोजमा गरेको दुई साता लामो अमेरिका र चीन भ्रमणका क्रममा झन्डै ५ करोड रुपैयाँ खर्च भएको छ। अर्थ मन्त्रालयका अनुसार उनको दुई साता लामो अमेरिका र चीन भ्रमणका क्रममा ४ करोड ७४ लाख रुपैयाँ खर्च भएको हो। भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री दाहाल असोज ५ मा […]

उत्तर कोरियाको लागि साम्राज्यवादको अर्थ के हो ?

वास्तवमै यो सन्दर्भमा साम्राज्यवादको अर्थ के होला ? बीबीसीका संवाददाता इसी गोड्साडाफका अनुसार उत्तर कोरियाका लागि साम्राज्यवादको अर्थ सँधै एउटा रहन्छ, त्यो हो अमेरिका ।

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

काठमाडौं । आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् । यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको यसपटकको भ्रमण चाहिं […]

सचिव पुस्करलाई लिएर अमेरिका पुगे अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका छन्। अर्थसचिव कृष्णहरि पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका पुगेका हुन्। विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनीहरु अमेरिका पुगेका हुन्। अमेरिकाकाको डल्लास विमानस्थलमा उनीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गरेका थिए। यी दुई संस्थाले आयोजना गर्ने यो वार्षिक गोष्ठी हो। उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा

नोभेम्बर ८ पछि अमेरिका प्रवेशमा भ्याक्सिन अनिवार्यको नियमबारे ७ प्रश्नको जवाफ

आगामी नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलाईमात्र अमेरिका प्रवेश दिइनेछ, अन्यले प्रवेश पाउनेछैनन् । कस्ता व्यक्ति अमेरिका आउन पाउनेछन् ? भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलेमात्र अमेरिका प्रवेश पाउनेछन् । जसको अर्थ एउटामात्र डोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको डोज लगाएको १४ दिन र अन्य भ्याक्सिनको दोश्रो […]