काठमाडौँ– अमेरिकाले एमसीसी सम्झौताको अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले अमेरिकाले नेपालमा धम्कीपूर्ण कूटनीति सुरु गरेको भन्दै त्यसको विरोध गर्ने बताए लगत्तै अमेरिकी दूतावासले एमसीसीको अनुदान सहयोग नेपालले लिने या नलिने भन्ने सम्बन्धमा चीन रखवाला बने…