कलाकार दीपकराज गिरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्न सुझाएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै प्रश्न गरेका छन्– ‘सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको टुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ?’आज म लेख्दैछु भनेर दीपकले सुरु गरेको पोष्टमा लेखिएको छ, ‘चीन पनि ठिक, अमेरिका पनि ठिक, भारत पनि ठिक सबै छिमेकी बराबर भने जस्तो लिङ नखुलेको परराष्ट्र नीतिको दिन गयो ।’ उनले आफ्नो देशलाई फाइद