काठमाडौँः अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ। एमसीसी सम्झौताका विषयमा नेपालको उत्तरी छिमेकी चीनले टिप्पणी गरेको भोलिपल्ट नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै एमसीसीबारे निर्णय नेपालकै नेताहरुले नै गर्ने जनाएको हो।
चीनको वक्तव्यपछि भने शुक्रबार नै दूतावासले हिंसा भड्काउने विचार स्वीकार्य नहुने…