नेपाल-भारतको सीमामा थप सुरक्षा

नेपाल-भारतको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन दुई देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

प्योङयाङ– उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि सन् २०१८ को संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको सन् २०१८ को शिखर […]

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ । अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्य...

युरोपको सीमामा अमेरिकाले थप दुई हजार सेना पठाउँदै

काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाकाबीच अमेरिकाले युरोपमा अतिरिक्त सैनिक पठाउने भएको छ। राष्ट्रपति जो बाइडेनले यसै हप्ता थप सैनिक पठाउने निर्णय लिएको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाले करिब दुई हजार थप सैनिक युरोपको सीमामा पठाउने तयारी गरेको हो। फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनीमा सेना पठाइने भएको हो। यस्तै जर्मनीमा रहेको एक हजार अमेरिकी सैनिकलाई रोमानियामा परिचालन गर्ने तयारी गरिएको छ। रुसले सैनिक पठाउने अमेरिकी निर्णयलाई ‘विनाशकारी’ भन

युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएको छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धन अन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।  रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिक लग

युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

मस्को– रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएको छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने […]

चीन-भारत सीमा विवाद: दुवै पक्षले सीमामा थप सेना खटाउने

बेइजिङ, १ कार्तिक : चीन र भारतले यही हिउँददेखि विवादित सीमामा थप सेना खटाउने भएका छन्। दुई देशबीच यसै हप्ता भएको १३ औं पटकको सैन्य बैठक असफल भएपछि दुवै पक्षले विवादित सीमामा थप सेना खटाउने भएका हुन्। गएको आइतबार भारत र चिनियाँ सेनाबीच १३ औं पटकको कमान्डर स्तरीय सैन्य बैठक बसेको थियो। विवादित सीमा समस्या […]

भारतले चीनसँगको सीमामा थप ५० हजार सेना पठायो

भारतले चीनको सीमामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुई देशबीच सन् १९६२ मा युद्ध भए पनि ब्रिटिसले देश छाडेयता हालसम्म भारतको ध्यान पाकिस्तानसँगको सीमामा रहँदै आएको थियो । भारत र पाकिस्तानबीच विवादित कश्मीरलाई लिएर तीनपटक युद्ध भइसकेको छ । तर, गत वर्ष चीनसँग भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनले इस्लामावादसँगको तनाव कम गर्दै आफ्नो ध्यान बेइजिङलाई काउन्टर दिन केन

सशस्त्र प्रहरीको दरबन्दी थप हुने

करिब १० हजार जनशक्ति थप्न सशस्त्रको प्रस्ताव, बिओपी थपसँगै सीमामा विकास कार्यक्रम पनि अघि बढाउने सीमा सुरक्षामा केन्द्रित गर्ने गरी सरकारले सशस्त्र प्रहरी बलको दरबन्दी थप्ने तयारी थालेको छ । करिब चार...

गाजासँगको सीमामा इजरायलद्वारा थप फौज परिचालन

काठमाण्डाै –  इजरायली सेनाले गाजापट्टिमा प्यालेस्टाइनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ । सेनाले हवाई र स्थल दुवै माध्यममार्फत आक्रमण बढाएको छ । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकोप्टरको प्रयोग गरी व्यापक गोलाबारी भइरहेको बीबीसीले जनाएको छ । इजरायलले गाजासँगको आफ्नो सीमामा थप सैनिक ट्याङ्कर र फौजहरू परिचालन गरेको छ । स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै खटाइएको बीबीसीले जनाएको छ । आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ ह...