बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई जो बाइडेन प्रशासनले अघि बढाउने घोषणा गरेको छ । मुख्य गरी गैरकानुनी प्रवेश रोक्न सीमा क्षेत्रमा आवश्यक व्यवस्थापनलाई बलियो बनाउने अमेरिकाले जनाएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका मन्त्री अलेजान्ड्रो मेयरकासले अमेरिकी फेडेरल रजिस्टरमा जारी गरेको सूचनामा गैरकानुनी प्रवेश रोक्नका लागि तत्काल अमेरिकाको सीमा क्षेत्रमा भौतिक अवरोध र सडक निर्माण आवश्यक रहेको उल्लेख छ । अमेरिका–मेक्सिको सीमाको उच्च अवैध प्रवेश क्षेत्र रियो ग्रान्डी भ्य...

सम्बन्धित सामग्री

दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

रुपन्देही : रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ। दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ।भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ। सशस्त्र प्रहरीको जिल्ला

दशगजालाई नै असर पर्नेगरी पर्खाल लगाउने भारतीयको प्रयास

रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको हो । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ । सशस्त्र प्रहरीको जिल्ला कार्यालय

महानगरले भत्कायो अक्सिडेन्टल स्कुलको पर्खाल (तस्वीर)

काठमाडौं :  काठमाडौ महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ। शुक्रबार  अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खाल भत्काएको हो। धोबी खोला करिडोरमा बाटो मिचेर लगाइएको पर्खाल भत्काइएको महानगरले जनाएको छ। महानगरले पटक पटक सूचना जारी गरी अवैध संरचना हटाउन निर्देशन दिएको थियो।महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।   सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा

जग्गा प्लटिङको पर्खाल लगाउँदा ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

भक्तपुर : चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर दुई मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँ पालिका–३ घरभई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।चम्पा भन्नेको जग्गा प्लानिङ हो भन्ने सुन्नमा आए पनि खासमा

प्लटिङको ढिस्कोले पुरिएर भक्तपुरमा २ जनाको मृत्यु

१८ चैत, काठमाडौं । भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईंटा उद्योगमा पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, दुईजना घाइते

२६ पुस, जनकपुरधाम । सप्तरीको एक इँटा उद्योगमा पर्खाल भत्किँदा एकना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । रुपनी गाउँपालिका-६ तेरहौतास्थित विशाल इँटा उद्योगमा काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा सोमबार पर्खाल भत्किएको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा रुपनी गाउँपालिका-६ बस्ने ५० वर्षीया जतरीदेवी सरदारको च्यापिएर मृत्यु भएको छ । […]

४७ सय मिटर उचाइको छुकुङ बस्ती जोगाउन पर्खाल लगाइयो

साेलुखुम्बु – विश्वकै अग्लो ठाउँमा रहेको स्थायी बस्तीमध्येको एक सोलुखुम्बुको छुकुङ गाउँमा बस्ती सुरक्षाका लागि बाँध लगाउने काम सम्पन्न भएको छ । चार हजार सात सय मिटर उचाइमा रहेको बस्तीमा ६२ जना पर्यटन मजदुरले ४० दिन लगाएर काम गरेका हुन् । बस्ती छेउको नदीबाट बस्तीलाई जोगाउन एक सय ७० मिटर ग्याबिन पर्खाल र एक हजार दुई सय मिटर सुख्खा ढुङ्गाको पर्खाल लगाइएको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो ।  नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कोष (यूएनडीपी) सँगको साझेदारी र ...

माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

ओखलढुंगामा पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जना कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ओखलढुंगा परिसरमा पर्खाल लगाउने क्रममा बिहीबार बिहान करिब ८ः४५...

मेक्सिकोको सीमामा पर्खाल लगाउने एजेण्डा यथावत : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावतै रहेको