युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

मस्को– रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएको छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने […]

सम्बन्धित सामग्री

मलंगवामा झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले सुरक्षाकर्मी तैनाथ गरेको हो । मध्यरातबाट अवस्था सामान्य भएपनि आज बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन […]

बिर्सन नसकिने त्यो दिन

यस्तो विस्फोटक अवस्था हुँदा पनि सुरक्षाकर्मी तैनाथ गर्ने वा बिहानैदेखि निषेधाज्ञा जारी गर्नेतिर किन ध्यान गएन ? उद्देश्य प्रस्ट थियो–मिडियालाई पनि तह लगाउनु।...

बानेश्वर क्षेत्र तनावग्रस्तः ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ (फाेटाेफिचर)

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।  बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।  बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र स

कालापानी, लिपुलेक क्षेत्रमा भारतका २५ सय बढी सुरक्षाकर्मी तैनाथ

काठमाडौं । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्रमा भारतले २५ सय बढी सुरक्षाकर्मी तैनाथ गरेको पाइएको छ । कालापानी, लिपुलेक, गुन्जी, नाबिलगायतका क्षेत्रमा भारतले सो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको पाइएको हो । नेपाली सुरक्षा अधिकारीलाई प्राप्त जानकारीअनुसार कालापानी क्षेत्रमा मात्रै ६ सय जना सैनिक खटाएको पाइएको छ । उनीहरु सबै सुविधासम्पन्न...

आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दावी छ । “युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतबीच चर्काचर्की

राष्ट्रसंघको महासभामा रसिया र अमेरिकाका राजदूतहरुबीच चर्काचर्की परेको छ । युक्रेनसँगको सीमामा रसियाले सुरक्षाकर्मी तैनाथ गरेको विषयमा अमेरिकाले आयोजना गरेको सुरक्षा परिषद्को वैठकमा दुई देशका राजदूतहरुबीच चर्काचर्की परेको हो । रुसी परिचालन दशकौंमा युरोपले देखेको अहिलेसम्मकै ठूलो भएको अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले बताएकी थिइन् । त्यसको जबाफमा उनका रसियाली समकक्षी भासिले नेबेन्जयाले  अमेरिकाले उत्तेजना बढाएको आरोप लगाउँदै रसियाको मामिलामा अमेरिकी हस्तक्षेप अस्वीकार्य भएको ब

युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएको छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धन अन्तर्गतका देशहरुले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो ।बुधबार मात्र अमेरिकी राष्टपति जोन बाइडेनले रसियाले युक्रेनमाथि हमला गर्न खोजेको भन्दै अमेरिकाले बदला लिने चेतावनी दिँदै आएका छन् ।  रसियाले युक्रेनमाथि अतिक्रमण गरिरहेका बेला बाइडेन प्रशासनले आर्थिक लग

‘जय भीम’का अभिनेता सूर्याको घरमा हतियारसहितका सुरक्षाकर्मी तैनाथ

नोभेम्बर २ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको चलचित्र ‘जय भीम’ पछिल्लो समय निकै चर्चामा छन् ।  चलचित्रका दृश्यमा शुरू भएको विवाद अन्त्य भएको छैन । यद्यपि मं वन्नियार संगमका प्रदेश अध्यक्षले अभिनेता सूर्या, ज्योतिका, अमेजन प्राइम भिडियो र चलचित्र ‘जय भीम’ का निर्देशक टीजे ग्नानवेललाई कानूनी सूचना पठाएका छन्, जसमा उनले चलचित्र निर्माताले समुदायसँग माफी मागुन् र ती सबै दृश्य हटाउन् जसलाई उनीहरूले मानहानि बताएका छन् ।  यसका साथै उनीहरूले एक हप्ताभित्र मुआब्जाका रुपमा पाँच करोड दिनुपर्ने ...