अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली भने हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा रहने भएको हो । अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो […]

सम्बन्धित सामग्री

देशभर मौसम आज कहाँ कस्तो रहन्छ?

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भएको हो । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। मंगलबार दिउँसो […]

मौसम आज कहाँ कस्तो रहला?

काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली भए पनि सोमबार देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको मौसमविदले जनाएका छन् । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी […]

देशभरको मौसम आज कहाँ कस्तो रहन्छ?

काठमाडौँ – पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको […]

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने […]

देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने

काठमाडौँ – देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ। जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक […]

कहाँको मौसम आज कस्तो रहला?

काठमाडौँ – पहाडी क्षेत्रका केही स्थानमा आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव भने छैन। हाल प्रदेश १ र बागमती प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली भइ अरु भू–भागमा मौसम सामान्यतया सफा छ । बुधबार दिउँसो प्रदेश १, […]

देशभरको मौसम आज सफा रहने

काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका […]

आजकाे माैसम : कहाँ कस्ताे ?

प्रदेश १ मा बाहेक देशभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी नेपालमा न्यून चापीय प्रणालीको प्रभाव : कस्ताे रहला आज देशभरकाे माैसम?

देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाँकी भू–भागकाे मौसम आज सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् ।

पूर्वी नेपालमा न्यून चापीय प्रणालीको प्रभाव : कस्ताे रहला आज देशभरकाे माैसम?

देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाँकी भू–भागकाे मौसम आज सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् ।