काठमाडौँ – पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भइ अरु भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने भएको हो । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। मंगलबार दिउँसो […]