देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने

काठमाडौँ – देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ। जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक […]