पूर्वी नेपालमा न्यून चापीय प्रणालीको प्रभाव : कस्ताे रहला आज देशभरकाे माैसम?

देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाँकी भू–भागकाे मौसम आज सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

कस्ताे रहला आज दिनभर र राति देशभरकाे माैसम ?

नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।