काठमाडौँ – पहाडी क्षेत्रमा आंशिक बदली भए पनि सोमबार देशभरका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको र त्यसको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको मौसमविदले जनाएका छन् । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी […]