देशभरको मौसम आज कहाँ कस्तो रहन्छ?

काठमाडौँ – पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडी क्षेत्रमा मौसम बदली हुने देखिएको हो । अहिले गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको […]

सम्बन्धित सामग्री

मौसम सफा : अधिकतम तापक्रम लगातार बढ्दै, हावा चल्न थालेपछि वायु प्रदूषण पनि कम

काठमाण्डाै - देशभरको मौसम आज पनि सफा रहने अनुमान गरिएको छ । केही दिनयता देशभरिकै मौसम सफा छ । बिहान र बेलुका चिसो भए पनि दिउँसोको समयमा पारिलो घाम लाग्न थालेको छ । यसले गर्दा देशभरकै अधिकतम तापक्रम बढ्न थालेको छ । हिउँदे वर्षा नहुँदा हिमपात हुन सकेको छैन । वर्षा र हिमपात नभएको तथा दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेकाले केही दिन अघिको तुलनामा अहिले केही न्यानो छ । मौसमविद् वरुण पौडेलले तत्काललाई पानी पर्ने सम्भावना नरहेको बताउनु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण हावा चल्दा...

देशभरको मौसम आज कहाँ कस्तो रहने छ ?

काठमाडौं । बिहीबार प्रदेश १, मधेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । यस्तै, प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ […]

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने […]

देशभरको मौसम आज र भोलि सामान्यतया सफा रहने

काठमाडौँ – देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान आगामी तीन दिनको मौसमी प्रणालीबारे पूर्वाअनुमान बुलेटीन जारी गर्दै हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि पूर्णतया सफा भने नरहेको बताएको छ। जसअुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक […]

देशभरको मौसम आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।बाँकी भू-भाग भने सामान्यतय सफा रहेको छ। त्यस्तै ,दिउँसो भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा हुने महाशाखाले […]

देशभरको मौसम आज कहाँ कस्तो रहनेछ, यस्तो छ पूर्वानुमान

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहको र बुधबार रातिदेखि यसको प्रभाव बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले पहाडी भू–भागमा आंशिक बदली रही तराईका क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ। मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि […]

देशभरको मौसम आज आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने छ । त्यस्तै तराईका भू–भागमा पनि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा भने हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको संभावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

देशभरको मौसम आज सफा रहने

काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका […]

यास चक्रवातका कारण मौसममा आंशिक प्रभाव

काठमाडौं। देशभरको मौसम आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खांदीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली हुनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र प्रदेश–१ का उच्च हिमाली/पहाडी भूभागमा सामान्य हिमपात हुने सम्भावना छ।

देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना

काठमाडाैं।देशभरको मौसम आज सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–तेको प्रभावका कारण देशभर सामान्य बदली रहेको छ।देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना