काठमाडौँ – मौसम आज सामान्यतया सफा रहने मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका […]