बुटवलमा १ अर्ब लागतमा ३५ मिटर अग्लो बुद्धमूर्ति बनाइने

बुटवल— बुटवलमा १ अर्ब रुपैयाँ लागतमा ३५ मिटर उचाइको शाक्यमुनि बुद्धको मूर्ति बनाइने भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीसँग जोडेर बुटवललाई पर्यटकीय स्थलका रूपमा अगाडि बढाउन बुटवल उपमहानगरपालिकाले तीन तहका सरकारको संयुक्त लगानीमा बुद्धमूर्ति बनाउने प्रस्ताव अघि सारेको हो। बुटवल बजार नजिक रहेको हिलपार्क डाँडामा बन्ने मूर्ति ४० किमि टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिनेछ। यसका […]

सम्बन्धित सामग्री

सुप्रिम सहकारीको १ अर्ब रकम अपचलन गर्ने जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दर्ता

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ ।

पक्राउ परेका दीपेशलाई राति नै बुटवल लगियो

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले जनायो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ।आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिना

बुटवलमा बन्यो अत्याधुनिक सम्मेलन केन्द्र, यस्ता छन्  विशेषता

काठमाण्डाै – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो । ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएकाे सम्मेलन केन्द्रमा रङरोगन, विद्युत्, साउन्ड सिस्टम, सीसीटीभी जडानलगायतका काम सकिएको छ । १ अर्ब ११ करोड रुपैय...

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार (तस्बिरसहित)

बुटवल- बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। साना-ठूला गरी १२ वटा सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेपछि सम्मेलन केन्द्रको उद्घाटन गर्ने छन्। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो। नेपालको झन्डा आकारमा […]

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र…

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, कसले सञ्चालन गर्ने भन्नेमा अन्योल

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । दुई चरण गरी ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक हजार जना अट्ने सभाहल छ ।संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा बनाइएको सम्मेलन केन्द्रमा केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ

पुनः एकीकरण तालिमका लागि कोरिया सरकारकाे करिब १ अर्ब सहयोगको प्रस्ताव

हाल दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा छन् । कोरियाले नेपाली बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।