पुनः एकीकरण तालिमका लागि कोरिया सरकारकाे करिब १ अर्ब सहयोगको प्रस्ताव

हाल दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा छन् । कोरियाले नेपाली बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी गरेको छ ।