पक्राउ परेका दीपेशलाई राति नै बुटवल लगियो

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राति बुटवलमा लगिएको छ।सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले बुटवल लगिएको हो । उनीविरुद्ध मुद्दा भएकाले काठमाडौंबाट झिकाएको रूपन्देही प्रहरीले जनायो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिना गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई राति नै बुटवल लगिएको प्रहरीले जनाएको छ।आफू कोषाध्यक्ष रहेको सहकारीका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिना

सम्बन्धित सामग्री

बुटवल उद्योग वाणिज्य संघको मतदान सकियो, आजै राति मतगणना हुने

२२ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत सोमबार भएको मतदानमा एक हजार पाँच सय ६ मत खसेको छ । १ हजार ७७८ मतदाता रहेकामा पदाधिकारीतर्फ १ हजार ५०६ र सदस्यतर्फ १ हजार ५०२ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पदाधिकारीतर्फ ७ जनाका लागि १४ जनाबीच र […]

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-बर्दघाट सडकखण्ड संचालनमा आयो

बुटवल : बाढीले डाइभर्सन बगाउदा अवरुद्ध भएको बुटवल–बर्दघाट सडकखण्ड संचालनमा आएको छ। बिहीवार राति परेको वर्षाकाकारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल स्थित तुरिया खोला र रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको थियो। डिभिजन सडक कार्यालय बुटवल कार्यालय प्रमुख जयलाल मरासिनीले तुरिया खोलामा यसअघि बनाइएको बेलिबृज मर्मत…

तुरिया खोलाको डाइभर्सन बगेपछि बुटवल–सुनवल खण्ड अवरुद्ध

३ असार,बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो । बिहीबार राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । खोलामा पानीको मात्रा […]

राति नै बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले […] The post राति नै बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवल पठाइयो लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई

काठमाडौँ। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एक जना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले […]

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीलाई बुटवल पठाइयो

१ असार, दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले बुटवल पठाएको छ । दाङको तुलसीपुरमा मंगलबार एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मंगलबार राति ११ बजे बुटवल पठाइएको हो । प्रदेश सरकारको आग्रहमा मन्त्री वलीलाई लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख […]

बुटवलको मतगणना राति १२ बजे सुरु हुने

३० वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा मतगणना शुक्रबार राति १२ बजे सुरु हुने भएको छ । मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र अब सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए । मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने पौडेलको भनाइ छ । बुटवलमा कुल ९० […]

बुटवल–पाल्पा सडक पुस १३ सम्म रातिमा बन्द

२८ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ । सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार (आज) देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा […]

रुपन्देहीमा राति ९ बजेपछि भैलो खेल्न नपाइने

१७ कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको बेला राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले राति ९बजे सम्म मात्रै देउसी भैलो खेल्न सकिने जनाएको हो । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख […]

डाइभर्सन बगेपछि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

१६ असार, काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर-१३ बडेरास्थित डाइभर्सन मंगलबार राति आएको बाढीले बगाएको हो । डाइभर्सन बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यसैगरी तनहुँको म्याग्देस्थित थर्पुमा पहिरो खसेपछि […]