८ भदौ, बुटवल । बुटवलमा काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण पूरा भएको छ । बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र बनेको हो । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले १ अर्ब ११ करोडको लागतमा बनाएको […]