रङहरूको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतअनुसार बिहीबार बिहान ७ बजे चीर ठड्याइएको हो ।
काठमाडौं- काठमाडौंको बसन्तपुर अगाडि विधिवत रूपमा आइतबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे। यही फागुन ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]
काठमाडौं, चैत १५ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु […]
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमवार) तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ।
काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।
आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो।
चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…
काठमाडौं । रङको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । बिहीबार बिहान ७ः२७ बजेको शुभसाइतमा चीर ठड्याइएको हो ।
हनुमानढोका दरबारको मूलद्वारअगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।
यो वर्ष पहाडी जिल्लामा आउँदो चैत ३ गते र...
काठमाडौँ – काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा बिहीबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ । फागुन शुक्ल अष्टमीको बिहान शुभसाइत पारेर बाजागाजासहित रंगीचंगी ध्वजापताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे । यही चैत ३ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]
वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...
काठमाडौं : हनुमानढोकास्थित वसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याइएको छ। चीर ठड्याएसँगै शुक्रबारदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा शुक्रबार बिहान ११ बजेर ५७ मिनेटको शुभसाइतमा ...
काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो। चीर ठड्याएसंगै शुक्रबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । शुक्रबार बिहान हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाईतमा ३२ फुट उचाईको…