फागु पूर्णिमा सुरु भयो, बसन्तपुरमा ठड्याइयो चिर (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा बिहीबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ । फागुन शुक्ल अष्टमीको बिहान शुभसाइत पारेर बाजागाजासहित रंगीचंगी ध्वजापताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे । यही चैत ३ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]

सम्बन्धित सामग्री

ठड्याइयो चीर, होली विधिवत् रूपमा सुरु (तस्बिरहरू)

काठमाडौं । रङको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । बिहीबार बिहान ७ः२७ बजेको शुभसाइतमा चीर ठड्याइएको हो । हनुमानढोका दरबारको मूलद्वारअगाडि रंगीचंगी कपडाले सिँगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । यो वर्ष पहाडी जिल्लामा आउँदो चैत ३ गते र...

बसन्तपुरमा ठड्याइयो चीर, होली सुरु (तस्वीरहरू)

रङहरूको पर्व फागु पूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको बसन्तपुरमा विधिवत् रूपमा चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतअनुसार बिहीबार बिहान ७ बजे चीर ठड्याइएको हो ।

फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर

काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ […]