काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याईएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा शुक्रबार बिहान रंगी विरंगी कपडाहरुको ध्वजा सहितको तीन खण्डे चीर ठड्याईएको हो। चीर ठड्याएसंगै शुक्रबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । शुक्रबार बिहान हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ११ बजेर ५७ मिनेटको शुभसाईतमा ३२ फुट उचाईको…