सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…

सम्बन्धित सामग्री

बसन्तपुरमा ठड्याइयो हाेलीकाे चिर (तस्बिरहरू)

काठमाडौं- काठमाडौंको बसन्तपुर अगाडि विधिवत रूपमा आइतबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ। फागुन शुक्ल अष्टमी (आइतबार) को बिहान शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे। यही फागुन ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]

फागु पूर्णिमा सुरु भयो, बसन्तपुरमा ठड्याइयो चिर (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बसन्तपुर अगाडि विधिवत रुपमा बिहीबार बिहान चिर ठड्याएसँगै फागु सुरु भएको छ । फागुन शुक्ल अष्टमीको बिहान शुभसाइत पारेर बाजागाजासहित रंगीचंगी ध्वजापताकाले सिँगारिएको चिर उठाइएको हो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरे । यही चैत ३ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा […]

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापतासहितको तीन खण्डे चीर

वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...

सुरू भयो फागु पर्व‚ वसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।