वसन्तपुरमा ठड्याइयो हाेलीकाे चीर (तस्वीरहरू)

होली यो वर्ष २२ फागुनमा पहाडी जिल्लाहरूमा र तराईका जिल्लाहरूमा २३ फागुनमा मनाइँदै छ

सम्बन्धित सामग्री

फोटो–फिचर: वसन्तपुरमा ठड्याइयो चीर

फागू पूर्णिमा सुरुवात भएको संकेतस्वरूप बिहीबार वसन्तपुरमा विधिवत रूपमा चीर ठड्याइएको छ । बिहानको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो । हनुमानढोका दरबारको दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ ।

सुरू भयो होली, बसन्तपुरमा ठड्याइयो चीर (फोटोफिचर)

काठमाडौं, चैत १५ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान मानन्धर समुदायले रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु […]

हनुमानढोकामा तीनतले चीर ठड्याइयो

काठमाडौँ - काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज (सोमबार) तीनतले चीर ठड्याइएको हो ।  तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ ।  आज बिहान ७:४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजा...

वसन्तपुर दरबार स्क्वायरमा ठड्याइयो चीर, विधिवत् रुपमा सुरु भयो फागु

काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले…

वसन्तपुरमा चीर ठड्याइयो

फागू पूर्णिमा सुरुवात भएको संकेत स्वरुप बिहीबार वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ ।

वसन्तपुरमा चीर ठड्याइयो

फागू पूर्णिमा सुरुवात भएको संकेत स्वरुप बिहीबार वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ ।

सुरु भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो। चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…

होली सुरु : वसन्तपुरमा ठड्याइयो ध्वजापतासहितको तीन खण्डे चीर

वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ । आज विहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा...

फागु पूर्णिमा आगमनको संकेत स्वरुप बसन्तपुरमा ठड्याइयो ध्वजासहितको चीर

काठमाडौं । फागु पूर्णिमाको आगमनको संकेत स्वरुप काठमाडौंको बसन्तुपुरमा आज चीर ठह्याइएको छ । बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ […]

सुरू भयो फागु पर्व‚ वसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)

काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।