कांग्रेस सांसद लामाको प्रस्ताव: श्रीमान्‌-श्रीमती उम्मेदवार भए दुवैको खारेज हुने नियम बनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले श्रीमान् र श्रीमती दुवैजना उम्मेदवार भएको अवस्थामा दुवैको उम्मेदवारी खारेज हुनेगरी ऐन संशोधनको माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद लामाले श्रीमान् प्रत्यक्ष उम्मेदवार भए श्रीमती समानुपातिक र श्रीमती प्रत्यक्ष भए श्रीमान् समानुपातिकमा बस्ने प्रचलनले कार्यकर्ताको योगदानको अवमूल्यन भएको भन्दै ऐनमै संशोधनको माग गरेका हुन् । सांद […]

सम्बन्धित सामग्री

विवाहितलाई भन्दा अविवाहितलाई धेरै कर लगाएको भन्दै कांग्रेस सांसद थिङको आपत्ति

काठमाडौं,२९ असार । नेपाली कांग्रेसकी सांसद एवं संसदीय दलकी सचेतक सुशीला थिङले सरकारले विवाहित र अविवाहितलाइ फरक-फरक कर नीति अवलम्वन गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थिङले विभेदकारी करनीति खारेज गरी समावेशी करनीति अवलम्वन गर्न माग गरिन् । उनले भनिन् ‘‘आन्तरिक राजस्व विभागले विगतदेखि हालको आर्थिक वर्ष २०८०-८१ सम्म […]

जिल्ला निर्वाचन कार्यालय आवश्यक छ : रामहरि खतिवडा

काठमाडौँ– कांग्रेस सांसद रामहरि खतिवडाले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारसँग अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय खारेन नगर्न माग गरेका हुन् । ‘तपाईँले धेरै कार्यालय खारेजको रूपमा लानुभएको छ,’ सांसद खतिवडाले भने, &ls...

गान्धीको सांसद पद खारेजीको विरोध गर्दै कांग्रेस सांसद कालो पोशाकमा संसद पुगे

भारतको केरला राज्यको वायनाडबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीको संसद पद खारेज भएपछि त्यसको विरोधमा आफ्ना सांसदले सोमबार कालो पोशाक लगाएको कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन् ।

कांग्रेस सांसद अमरेश सिंहको प्रस्ताव– उपसभामु्ख पद खारेज गरौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजी गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सिंहले उपसभामुख पदलाई लामो समयदेखि हेपिएको भन्दै खारेज गर्नु उपयुक्त हुने बताए ।  “यदि, उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,” सिंहको प्रश्न गरे, “जुन पदको महत्त्व छैन,...

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले […]

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट खारेज

नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको हो । वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले […]

छोराछोरीले बाबुआमाको सम्पत्ति दाबी गर्न नपाउने!

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।  कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरे। बिही...