नेपाली कांग्रेसको १४औं महाधिवेशन रोक्न माग गर्दै बागमती प्रदेश सभाका कांग्रेस सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वाेच्च अदालतले खारेज गरिदिएको छ ।बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको हो । वैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले […]