गान्धीको सांसद पद खारेजीको विरोध गर्दै कांग्रेस सांसद कालो पोशाकमा संसद पुगे

भारतको केरला राज्यको वायनाडबाट लोकसभा सदस्य निर्वाचित भएका गान्धीको संसद पद खारेज भएपछि त्यसको विरोधमा आफ्ना सांसदले सोमबार कालो पोशाक लगाएको कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन् ।