काठमाडौँ– कांग्रेस सांसद रामहरि खतिवडाले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न सरकारसँग अनुरोध गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालय खारेन नगर्न माग गरेका हुन् ।
‘तपाईँले धेरै कार्यालय खारेजको रूपमा लानुभएको छ,’ सांसद खतिवडाले भने, &ls...