काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजी गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सिंहले उपसभामुख पदलाई लामो समयदेखि हेपिएको भन्दै खारेज गर्नु उपयुक्त हुने बताए ।
“यदि, उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,” सिंहको प्रश्न गरे, “जुन पदको महत्त्व छैन,...