काठमाडाैँ- उपसभामुख पद र राज्यव्यवस्था समितिलाई पूर्णता नदिएको भन्दै सांसद अमरेश सिंहले आपत्ति जनाएका छन्। बुधबार संसदको शून्य समयमा सिंहले पद नै नचाहिने भए खारेज गर्नुपर्ने अन्यथा पदपूर्ति गर्न माग गरे। तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाँम्फेले राजीनामा दिएपछि उक्त पद खाली छ। सत्ता गठबन्धनमा भागवण्डा नमिल्दा उपसभामुख पदलाई रिक्त राखिएको छ। त्यस्तै, आठ महिनाअघि सभापति शशि […]