उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद अमरेश सिंहको प्रस्ताव– उपसभामु्ख पद खारेज गरौँ

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजी गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सिंहले उपसभामुख पदलाई लामो समयदेखि हेपिएको भन्दै खारेज गर्नु उपयुक्त हुने बताए ।  “यदि, उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,” सिंहको प्रश्न गरे, “जुन पदको महत्त्व छैन,...