काठमाडौँ – भारतमा आइतबार थप १७ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएको छ। सरकारी अधिकारीका अनुसार राजस्थानमा ९ जना, महाराष्ट्रमा ७ जना र नयाँदिल्लीमा १ जनामा संक्रमिण देखिएको हो। हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुगेको छ। भारतीय अधिकारीहरुले पछिल्लो अवस्थालाई आँकलन गर्दै अतिरिक्त डोज खोप लगाउनेबारेमा छलफल अगाडि बढ्न सक्ने बताएका छन्। स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले […]