एजेन्सी, २६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। उक्त भेरियन्ट भारतको २३ राज्य मा फैलिसकेको जनाइएको छ। महाराष्ट्र र दिल्लीमा नयाँ भेरियन्ट तिब्र गतिमा फैलिरहेको […]