एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको हो। त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ भने हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको जनाइएको छ । बिहारमा पनि ओमिक्रोनको संक्रमण […]