भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

भारतमा कोभिड–१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको समयमा, ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिण पश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो।स्थानीय समाचारका अनुसार, महाराष्ट्रको पिम्परी–चिंचवाड क्षेत्रमा छ वटा केसहरू दर्ता भएका छन्, जबकि पुणे शहरमा आइतबार एउटा केस भेटिएको थियो। डिसेम्बर ५ मा दक्षिण अफ्रिकाबाट जयपुर आएका एक परिवारका नौ व्यक्तिको नमुनाहरूको जीनोम अनुक्रमणले ओमिक्र

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित तीन हजार नाघे

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या तीन हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक हजार २०३ जना निको भएका छन्। अहिलेसम्म भारतका २७ राज्य तथा प्रदेशमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। यस्तै दिल्लीमा ५१३ तथा कर्नाटकमा ३३३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि […]

ओमिक्रोन भेरियन्ट कतै समुदायमै पुगिसकेको त छैन?

काठमाडौं : पछिल्लो समय छिमेकी देश भारतमा संक्रमितको संख्या तीव्र बढिरहेको र केही दिनयता नेपालको पनि सीमावर्ती क्षेत्रमा संक्रमितको संख्या बढेको हुँदा स्मार्ट लकडाउनमा जानुपर्ने अवस्था आएको विज्ञहरूले बताउन थालेका छन्।अझै भारतमा ओमिक्रोन संक्रमण बढ्दै गएको र सुदूरपश्चिम र प्रदेश १ मा कोरोना संक्रमित ह्वात्तै बढेको हुँदा संक्रमणको अवस्था हेरेर विशेष ठाउँमा आंशिक लकडाउन गर्नुपर्ने वेला आएको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रो

कोरोनाको तेस्रो लहरको संकेत : माघको तेस्रो हप्तातिर संक्रमण उच्चतहमा पुग्न सक्ने

काठमाडौं : कोरोनाको भाइरस संक्रमणको तेस्रो लहरको संकेत देखिएको भन्दै सरकारले तयारी अगाडि बढाएको छ।पछिल्लो समय भारतमा ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गएको र नेपालमा पनि केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको हुँदा संक्रमण पुनः बढ्ने हुँदा तेस्रो लहरको संकेत देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए।‘केही दिनयता देखिएका संक्रमितमा आर–भ्यालु बढेको छ। यसले पुनः हाम्रोमा स

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

भारतमा कोभिड-१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको समयमा, ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिणपश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो। स्थानीय समाचारका अनुसार, महाराष्ट्रको पिम्परी-चिंचवाड क्षेत्रमा छवटा केसहरू दर्ता भएका छन्, जबकि पुणे शहरमा आइतबार एउटा केस भेटिएको थियो। डिसेम्बर ५ मा दक्षिण अफ्रिकाबाट जयपुर आएका एक परिवारका नौ व्यक्तिको नमूनाहरूको जीनोम अनुक्रमणले ओमिक्रोन भेरियन्टको पुष्टि गरेको थियो । राज्य...

भारतमा चौथो व्यक्तिमा पनि देखियो ओमिक्रोन

काठमाडौँ– भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई […]

भारतमा चौथो व्यक्तिमा ओमिक्रोन पुष्टि

काठमाडौँ- भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई […]

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट क

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे। गए...