भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्। […]

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ ।ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ ।