एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो। हाल […]