भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

 भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ ।ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ ।

सम्बन्धित सामग्री

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६ हजार नाघ्यो

एजेन्सी, १ माघ। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६८ हजार जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये ६ हजार बढीमा ओमिक्रोन संक्रमण देखिएको छ। शुक्रबारको तुलनामा शनिबार भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको भारतीय संचारमाध्यहरुमा समाचार छ। यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ लाख २२ हजार ६ सय ८४ जना संक्रमित निको भएका छन्। […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या चार हजार नाघ्यो

एजेन्सी, २६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पनि तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा ४१० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ हजार ३३ पुगेको छ। उक्त भेरियन्ट भारतको २३ राज्य मा फैलिसकेको जनाइएको छ। महाराष्ट्र र दिल्लीमा नयाँ भेरियन्ट तिब्र गतिमा फैलिरहेको […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी

भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय नाघ्यो

एजेन्सी, १८ पुस। भारतमा पछिल्लो २४ घन्टामा २७ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा कोरोनाबाट २८४ जनाले ज्यान गुमाएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार ८०१ पुगेको छ। यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५ सय २५ पुगेको छ। जसमध्ये ५६० जना डिस्चार्ज भएका छन् भने […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या १२ सय भन्दा बढी

एजेन्सी, १६ पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १२ सय ७० पुगेको टाइम्स अफ इन्डियाले लेखेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४५० जनामा उक्त भेरियन्ट देखिएको हो। त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा ३२० जनामा ओमिक्रोन पुष्टि भएको छ भने हालसम्म २३ राष्ट्रमा ओमिक्रोन फैलिइसकेको जनाइएको छ । बिहारमा पनि ओमिक्रोनको संक्रमण […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या ४ सय १५ पुग्यो

एजेन्सी, १० पुस। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या ४ सय १५ पुगेको छ । भारतका कतिपय राज्यले ओमिक्रोन फैलिन नदिन क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै रात्रीकालिन क्लबहरु बन्द गराएका छन् । भारतमा कोरोनाबाट संक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । भारतका कतिपय राज्य क्रिसमस र नयाँ […]

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो

एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो। हाल […]

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

भारतमा कोभिड–१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको समयमा, ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिण पश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो।स्थानीय समाचारका अनुसार, महाराष्ट्रको पिम्परी–चिंचवाड क्षेत्रमा छ वटा केसहरू दर्ता भएका छन्, जबकि पुणे शहरमा आइतबार एउटा केस भेटिएको थियो। डिसेम्बर ५ मा दक्षिण अफ्रिकाबाट जयपुर आएका एक परिवारका नौ व्यक्तिको नमुनाहरूको जीनोम अनुक्रमणले ओमिक्र

भारतमा ओमिक्रोन भेरियन्ट सङ्क्रमणको संख्या २१ पुग्यो

भारतमा कोभिड-१९ को ओमिक्रोन संस्करणबाट सङ्क्रमित हुनेको संख्या आइतबार बिहान पाँच बाट बढेर साँझ २१ पुगेको छ। दिनको समयमा, ओमिक्रोन भेरियन्टका नौ घटनाहरू पश्चिम राजस्थानको राजधानी जयपुरबाट र सात दक्षिणपश्चिमी राज्य महाराष्ट्रबाट सङ्कलन गरिएको थियो। स्थानीय समाचारका अनुसार, महाराष्ट्रको पिम्परी-चिंचवाड क्षेत्रमा छवटा केसहरू दर्ता भएका छन्, जबकि पुणे शहरमा आइतबार एउटा केस भेटिएको थियो। डिसेम्बर ५ मा दक्षिण अफ्रिकाबाट जयपुर आएका एक परिवारका नौ व्यक्तिको नमूनाहरूको जीनोम अनुक्रमणले ओमिक्रोन भेरियन्टको पुष्टि गरेको थियो । राज्य...

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुग्याे

काठमाडौँ – भारतमा आइतबार थप १७ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भएको छ। सरकारी अधिकारीका अनुसार राजस्थानमा ९ जना, महाराष्ट्रमा ७ जना र नयाँदिल्लीमा १ जनामा संक्रमिण देखिएको हो। हालसम्म भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुगेको छ। भारतीय अधिकारीहरुले पछिल्लो अवस्थालाई आँकलन गर्दै अतिरिक्त डोज खोप लगाउनेबारेमा छलफल अगाडि बढ्न सक्ने बताएका छन्। स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले […]