सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टील लिमिटेडले निर्माण व्यवसायी (ठेकेदार) लाई सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको छ । हालै आयोजित प्राविधिक भेटघाट कार्यक्रममा कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनासमेत थालेको छ ।कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कु