विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

सम्बन्धित सामग्री

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बोर्डसँग मागे अनुमति

५ साउन, काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) का लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृत माग गरेका छन् । दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका अनुसार आधार मूल्य तयार गरी बिक्री मूल्यको सीमा समेत निर्धारण गरेर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले […]

सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रीमा सम्झौता भएको छ ।सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ । यससँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने […]

सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले र  नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्रीमा सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका  तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत् प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत् प्रदान गर्ने सहमति...

सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने

२१ असार, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिद बिक्री सम्झौता भएसँगै सिमेन्ट उत्पादनका लागि सर्वोत्तमले थप ९ मेगावट बिजुली पाउने भएको हो । सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज […]

सर्वोत्तम सिमेन्ट र स्टीलद्वारा निर्माण व्यवसायीलाई सात लाखको दुर्घटना बीमा

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वोत्तम स्टील लिमिटेडले निर्माण व्यवसायी (ठेकेदार) लाई सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको छ । हालै आयोजित प्राविधिक भेटघाट कार्यक्रममा कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनासमेत थालेको छ ।कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कु

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टिलका ठेकेदारको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।...

सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ।...