आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बोर्डसँग मागे अनुमति

५ साउन, काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) का लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृत माग गरेका छन् । दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका अनुसार आधार मूल्य तयार गरी बिक्री मूल्यको सीमा समेत निर्धारण गरेर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले […]

सम्बन्धित सामग्री

उत्पादनमूलक कम्पनीहरूको आईपीओ लहर : २ को आउँदै, अरु ४ पाइपलाइनमा

८ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्पादन क्षेत्रका कम्पनीहरुमा आईपीओ निष्कासन गर्ने लहर चलेको छ । यहीं समूहका दुई कम्पनी सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी रकम जुटाउँदैछन् । तीबाहेक अरु ४ कम्पनी धितोपत्र बोर्डबाट स्वीकृति लिन पाइपलाइनमा छन् । सौर्य सिमेन्ट, मारुती सिमेन्ट, एसवाई प्यानेल र जगदम्बा स्टिल […]

निर्माण क्षेत्रको मन्दीले घट्दो आम्दानी, भारतमा बिक्री योजना

अन्यको तुलनामा धेरै मूल्य पर्ने सर्वोत्तम सिमेन्ट आखिर कस्तो छ त भन्ने चासो धेरैमा छ ।

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट

विवादकै बीच सर्वोत्तम सिमेन्ट फेरि बुक बिल्डिङमा अघि बढ्ने

पहिलो पटक बुक बिल्डिङ प्रणाली मार्फत ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट विवादका बीच पनि अघि बढ्ने भएको छ । कम्पनीले आगामी माघ ११ गते बोलाइएको तेस्रो वार्षिक साधारणसभाबाट विशेष प्रस्तावको रुपमा बुक बिल्डिङलाई प्रस्तावको रुपमा लैजाने र सभाबाट पारित गर्ने योजना बनाएको हो ।त्यसो त यसअघि नै कम्पनीले ६० लाख कित्ता बराबरको सेयर बुक बिल्डिङ मार्फत सर्वसाधारणमा जारी गर्ने घोषणा गरेको थियो । पहिलो पटक बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणमा प्रिमियम मूल्य समेत जोडेर सेयर जा

यो कम्पनीको आईपीओको मूल्य ७५० रुपैयाँ किन ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ । यसका लागि कम्पनीको अंकित मूल्य  ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ । कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्‍याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ । यी हुन् आधारहरू १) कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ  ।   २) कम्पनी...