सर्वोत्तम सिमेन्ट र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्रीमा सम्झौता भएको छ ।सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ । यससँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने […]