काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद–बिक्रीमा सम्झौता भएको छ ।
सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत् प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत् प्रदान गर्ने सहमति...