काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा भारी गिरावट भएको छ । उतार चढावकाबीच बजार परिसूचक नेप्से ५८.९९ अंकले घटेर २६ सय ६१ अंकमा बन्द भएको छ । बिहीबार कारोबार भएका सबै समूहका परिसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै वित्त समूहको परिसूचकमा ३ अंकले घट्दा विकास बैंक, लघुवित्त र जीवन बिमा समुह समान […]