पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रजापति विजयी

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । शनिबार बेलुका पोखरामा सम्पन्न भएको संघको ३४ औं अधिवेशनबाट अध्यक्ष प्रजापतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७ सय १६ मत अन्तरले पराजित गर्दै आगामी दुई वर्षको लागि अध्यक्षमा विजयी भएका हुन् ।पवनले १ हजार ६ सय १३ मत ल्याउँदा अध्यक्षका प्रत्यासी पोखरेलले […]

सम्बन्धित सामग्री

‘मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योगी व्यवसायीको काँधमा’

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटीले पोखरा उद्योग वाणिज्य संघ

‘मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योगी व्यवसायीको काँधमा’

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटीले पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघ : पोखराको समृद्धिको महत्वपूर्ण साझेदार

उद्योग व्यवसायीको हकहितका लागि स्थापित संघ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ ।

दुईवर्ष पछि राष्ट्रिय औद्योगिक व्यापार मेला

कोरोनाको त्रासले छेकेको औद्योगिक व्यापार मेलालाई यही मंसिरको मध्यसातामा आयोजना गर्ने जमर्कोमा पोखरा उद्योग वाणिज्य संघ जुटेको छ।...

पोखरा उद्योग बाणिज्य संघः नेतृत्व लिन प्रजापति र पोखरेल बीच प्रतिस्पर्धा

पोखराकै जेठो व्यवसायिक संस्था पोखरा उद्योग वाणिज्य संघ ३४औं महाधिवेशनको संघारमा छ। महाधिवेशनको संघारमा रहँदा उद्योग व्यवसायीलाई चुनावी सरगर्मीले छोईसकेको छ। अध्यक्षका प्रत्यासीहरु घरदैलो अभियानमा छन्। आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।...

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा पवनको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि पवनकुमार प्रजापतिले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै हालका वरिष्ठ उपाध्यक्ष प्रजापतिले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘२ वर्षको कार्यकालको लागि म नेतृत्व गर्न सक्षम रहेको जानकारी गराउँछु । हालसम्म कार्यसमितिमा मैले २ कार्यकाल कोषाध्यक्ष, उपाध्यक्ष […] The post पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा पवनको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको  पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक न

सरकार सस्तो लोकप्रियताका लागि बतासमाथि खनियो : पोखरा उद्योग वाणिज्य संघ

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम गरेको बताएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै बतास अर्गनाइजेसनलाई विवादमा ल्याएर निजी क्षेत्रको मनोवल गिराउनुका साथै सरकार आफैले गरेका निर्णयहरु लत्याउने र कानूनी राज्यको खिल्ली उडाउने काम भएको गुनासो गरेको छ । पोखरा […]

निष्ठाको राजनीतिमाथि हाबी भएका धनाढ्य मन्त्री

८ साउन, पोखरा । उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’ नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको […]

सुनमा विलाशिताको कर लगाइएको छैनः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।