पोखरा – ३२ औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला नयाँबजारको प्रदर्शनी केन्द्रमा पुस १ गते सम्म चल्नेछ। ‘लगानीको सम्बद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’नाराका साथ आयोजित मेलाको बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे। मुख्यमन्त्री पाण्डेले सरकारी नीतिनियमले व्यवसायी क्षेत्रमा समस्या देखिए सहजीकरण प्रदेश सरकार तयार […]
कास्की, २० मङ्सिर । देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ […]
पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...
पोखरा उद्योग वाणिज्य संघले गतवर्ष आयोजना गरेको ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को आय–व्यय सार्वजनिक गर्दै आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म राष्ट्रिय आद्योगिक व्यापार मेला गर्ने घोषणा गरेको छ।...
बुटवल । रुपन्देहीको तिलोत्तमा मणिग्राममा १५-२६ मंसिरसम्म दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग वाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको हो । स्वदेशी उत्पादनको प्रबर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा […]
मंसिर तेस्रो सातादेखि पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला– २०७९ हुने भएको छ। ‘लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा व्यापार...
कास्की । पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्यमहासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्तआयोजनामा हुने मेला मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सञ्चालन हुनेछ । व्यापार मेला पोखरा महानगरपालिकाको सहयोग एवं नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसकोमुख्य प्रायोजनमा […]
'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको छ ।
रुपन्देहीको बुटवलमा आजदेखि चौथो औद्योगिक व्यापार मेला शुरु भएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ नाराका साथ शुरु भएको मेला बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलालाई सम्बोधन गर्दै सुवेदीले बुटवल उपमहानगरमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । उनले विश्व बैंकको सूचकाङ्कले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको बताए ।सो अवसरमा नेपाल राष्ट्रिय उ
बुटवल : कोरोना संक्रमणको त्रासका बीच बुटवलमा चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरू भएको छ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ उद्योग व्यापार संघ बुटवलको आयोजनामा बिहीवारदेखि देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्। मेला उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले पूर्वाधार…