काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम गरेको बताएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै बतास अर्गनाइजेसनलाई विवादमा ल्याएर निजी क्षेत्रको मनोवल गिराउनुका साथै सरकार आफैले गरेका निर्णयहरु लत्याउने र कानूनी राज्यको खिल्ली उडाउने काम भएको गुनासो गरेको छ । पोखरा […]