पोखराकै जेठो व्यवसायिक संस्था पोखरा उद्योग वाणिज्य संघ ३४औं महाधिवेशनको संघारमा छ। महाधिवेशनको संघारमा रहँदा उद्योग व्यवसायीलाई चुनावी सरगर्मीले छोईसकेको छ। अध्यक्षका प्रत्यासीहरु घरदैलो अभियानमा छन्। आफ्नो पक्षमा मत माग्न व्यस्त छन्।...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि पवनकुमार प्रजापतिले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै हालका वरिष्ठ उपाध्यक्ष प्रजापतिले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘२ वर्षको कार्यकालको लागि म नेतृत्व गर्न सक्षम रहेको जानकारी गराउँछु । हालसम्म कार्यसमितिमा मैले २ कार्यकाल कोषाध्यक्ष, उपाध्यक्ष […]
The post पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा पवनको उम्मेदवारी घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक न
काठमाडौं । पोखरा उद्योग वाणिज्य संघले पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम गरेको बताएको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ती जारी गर्दै बतास अर्गनाइजेसनलाई विवादमा ल्याएर निजी क्षेत्रको मनोवल गिराउनुका साथै सरकार आफैले गरेका निर्णयहरु लत्याउने र कानूनी राज्यको खिल्ली उडाउने काम भएको गुनासो गरेको छ । पोखरा […]
८ साउन, पोखरा । उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’ नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको […]
नेपालका सफल व्यवसायीहरुले सफलताको कडी मेहनत भएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघ तथा पूर्व मिस नेपालहरुको संयोजनमा भएको युवा सम्मेलनमा बोल्दै उनीहरुले सफलता प्राप्त गर्न मेहनत गर्नुपर्ने बताएका हुन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा विलाशिताको वस्तुमा लाग्ने कर नलगाएको बताउनुभएको छ। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँगको शनिबार भएको भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।