चितवन, १७ चैत । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदीमा रहेको पुलको उद्घाटन समारोहमा उनले हाल देशका सडक सञ्जालको विकाससँगै रेलको विकास पनि गरिरहेको बताए । उनले भने, “आज पूर्व–पश्चिम रेलदेखि लिएर […]
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । बिहिबार सुर्खेतको बोटेचौरमा भेरि कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजनाको उद्घाटन गर्दे उहाँले चीन भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी दिनुभयो । उहाँले नागरिक सुशासनलाई केन्द्रमा राखेर सरकारले एउटा प्याकेजमै […]
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । १९ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो भन्दै …
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले […]
काठमाडौँ,२२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । […]
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिब
काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन्। नेपाल जेसिजले शुक्रबार आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए। ‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन,’ उनले भने। महामन्त्री थापाले […]
मुलुकको विकास निर्माणका योजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने इन्जिनियरहरू पटकपटक राजनीतिक आक्रमणमा पर्दै आएका छन् । यसको पछिल्लो दृष्टान्त हो- खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि दुर्व्यवहारको घटना । विकास निर्माण तथा विभिन्न आयोजनाहरूमा खटिँदै आएका प्राविधिक/इन्जिनियरहरू राजनीतिक दलका कार्यकर्तादेखि जनप्रतिनिधिहरूको निशानामा पर्दै आएको हरेक वर्ष घट्ने दर्जनौं घटनाले देखाउँछ । […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको विकासका लागि एक दशक महत्वपूर्ण समय रहेको बताउनु भएको छ । उहाँले राष्ट्रलाई आवश्यक युवा जनशक्ति भएपनि त्यसको प्रभावकारी रुपमा प्रयोग गर्न नसक्दा मुलुकको विकास अपेक्षा अनुसार हुन नसकेको बताउनु भएको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १४, कुलेश्वरमा रहेको ज्ञानकुञ्ज एजुकेसन फाउण्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री […]