मन्त्री यादवमाथि कारवाही नहुँदा मधेसमा तनाव बढ्दै, झूटो विज्ञप्तिले समस्या थप्यो

हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्रीको सर्वत्र चर्को आलोचना भइरहेको छ । ५ दिनपछि मन्त्री यादवले साेमबार वक्ताव्य त जारी गरिन् । तरऽ माफी मागिनन् । बरु आफ्नो अभिव्यक्तिलाई बंग्याएको भन्दै मिडियामाथि नै दोष थोपरिन् ।

सम्बन्धित सामग्री

साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या : मन्त्री शर्मा

घोराही : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताएकी छन्।आज (आइतवार) घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजित साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यससम्बन्धी कानुन बनाउन सरकार अघि बढेको उल्लेख गरिन्।उनले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह पनि गरिन्। सबै क्षेत्रको सुझाव समेटेर सरकारले कानुन बनाउने बताउँदै उनले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले

गाडी नहुँदा अटोमै हिँड्न बाध्य प्रदेशका मन्त्री

आफूलाई दिइएको स्कोरपियो गाडी पनि बिग्रिरहने समस्या भएपछि बागमतीका मन्त्री रामकृष्ण चित्राकार कहिले हिँडेरै त कहिले अटोको साहारामा काम गर्न बाध्य छन्।...

मन्त्रीमण्डल विस्तार नहुँदा योजना छनोट र बजेट निर्माणमा समस्या

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन महिनादेखि प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । प्रदेशका मन्त्रालयमा मन्त्री नहुँदा आगामी आर्थिक वर्षका लागि बजेट निर्माण तथा योजना छनोटमा असर परेको छ । मन्त्रालयका कर्मचारीले मन्त्री नहुँदा योजना छनोटका लागि नीतिगत निर्णय लिन समस्या भएको छ । मन्त्री नहुँदा कर्मचारीले योजना छनोट गरी बजेट राख्ने तर मन्त्री […]

खानेपानी तथा सरसफाइको छुट्टै ऐन नहुँदा समस्याः मन्त्री चौधरी

काठमाडौँ – नेपालमा खानेपानी तथा सरसफाइको छुट्टै ऐन नहुँदा समस्या भएको खानेपानीमन्त्री उमाकान्त चौधरीले बताएका छन्। मन्त्री चौधरीले हालसम्म पनि सो ऐन नभएकै कारण सरकारले ‘खानेपानी तथा सरसफाइ विधेयक २०७६’ ल्याउनुपरेको स्पष्ट पारे। सोमबार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था […]

संविधान अनुकूलको अर्थनीति नहुँदा समस्या निम्तियो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संविधान अनुकूलको अर्थनीति नहुँदा समस्या निम्तिएको बताएका छन् । मन्त्रालयमा आइतबार अर्थविद्हरूसँग छलफल गर्दै मन्त्री शर्माले मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे दलहरूबीच सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उल्लेख गरे ।‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, अर्थमन्त्री शर्माले थपे, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रक

‘किसान एकजुट नहुँदा कृषिका समस्या समाधान भएनन्’

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले कृषि क्षेत्रको विकासका लागि किसानहरू एकीकृत हुन नसकेको बताएका छन् ।नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा शनिबार भएको ९औं राष्ट्रिय पोल्ट्री दिवसको समुद्घाटन गर्दै मन्त्री तामाङले किसानहरुका समस्या भएपनि एकल आधारमा कृषि खेती गर्दा समस्याको समाधान हुन नसकेको बताए । […]

न्यायालयको पुनर्संरचना आवश्यक छ: मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले राजीतिकसंगै न्यायलय, प्रशासन, प्रहरी सेनालगायतका राज्यका अंगहरूमा पुनर्संरचना नहुँदा समस्या देखिइरहेको बताइन्।...

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन । एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना […]

आवश्यक कानूनको अभाव हुँदा पूर्वाधार निर्माणमा समस्या – मन्त्री पहाडी

काठमाडौं। संघीय मालिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडीले आवश्यक कानून नहुँदा पूर्वाधार निर्माणमा समस्या भएको बताएका छन्। उनले विकास र प्रविधिमैत्री कानूनको अभाव हुँदा विकास निर्माणको कामलाई अगाडी बढाउन समस्या भएको बताए। भौतिक पूर्वाधारको क्षेत्रमा व्यवसायीमैत्री ऐन कानून बनाएर कार्यान्वय गर्न सकेमा मात्र पूर्वाधार विकासको कामले गति लिने उनको भनाई छ।

मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएको छ । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा […]